Navigation menu

सुनको भाउ तोलामा ६ हजार ५ सय घट्यो
Time:2026-11-25 14:14

gold

 बुधबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो ।चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी आज ३०४० रुपैयाँमा झरेको छ ।

Disclaimer: This article comes from South Asia Network TV Sico International Online's self-media, does not represent Sico International Online's South Asia Network TVViews and positions.。

Got likes0
Top